बेलायतले निर्माण गरेको कोरोना विरुद्ध खोपको परीक्षण शुरु, खोप बनाउन विश्वभर १२० संस्था क्रियाशिल

बेलायतले निर्माण गरेको कोरोना भाइरसको नयाँ खोपको मानिसमा परीक्षण शुरु गरिएको छ । स्वयंसेवकहरुले कोरोनाको खोप लगाएर यसको परीक्षणको आरम्भ गरेका हुन् । आगामी हप्ता सम्ममा झण्डै ३ सय मानिसमा...

दार्चुलामा थपिए एक जना कोरोना संक्रमति

काठमाडौँ – दार्चुलामा थप एक जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परिक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

सार्वजनिक सवारी थन्किएको धेरै भयो, पार्टपुर्जा बिग्रन थाले

काठमाडौँ – सार्वजनिक यातायातका सवारी साधन तीन महीनादेखि ग्यारेज एवं खुला स्थानमा राखिँदा पार्टपुर्जा बिग्रन थालेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण गत...

पोखरामा कोरोना संक्रमितको शव व्यवस्थापन गर्दा विरोध प्रदर्शन, ६ राउण्ड हवाई फायर

पोखरा – पोखरामा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव गाड्न नदिन टायर नै बालेर स्थानीयले अवरोध गरेपछि भएको झडपमा प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । सो घटनामा दुई...

काठमाडौँ उपत्यकामा ९ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको...

थप ३१२ जनाले कारोना जिते, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

काठमाडौँ – कोरोना संक्रमण निको भएर थप ३१२ जना निको भएर डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएका मध्ये १९ महिला र २९३ पुरुष रहेको स्वासथ्य मन्त्रालयले जनाएको छ ।...

कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

काठमाडौँ – आज थप २ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीया पुरुषको पोखरामा उपचराको क्रममा र ललितपुर महालक्ष्मीका एक पुरुषको पाटन अस्पतालको आइसीयुमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले...

बिहिबार एकै दिन थपिए ४३४ जना कोरोना संक्रमित, कुल संख्या ११ हजार १६२ पुग्यो

काठमाडौँ – नेपालमा बिहिबार एकै दिन ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस...

टोखामा एक व्यक्तिले गरे आफ्नै श्रीमतीको चक्कु प्रहार गरि हत्या

काठमाडौं – काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको...

देशभरका ४ सय ६० वटा गाउँपालिकामध्ये ४ सय ३ वटाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाडौं – देशभरका ४ सय ६० वटा गाउँपालिकामध्ये ४ सय ३ वटाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै...

मकवानपुरमा चट्याङ लागेर २ जनाको मृत्यु, १ जना घाइते

हेटौंडा – अविरल वर्षासँगै परेको चट्याङ लागेर मकवानपुरमा दुई जना महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर बकैया गाउँपालिका–२ का बुद्ध घिसिङको १७ वर्षीया छोरी सम्झना घिसिङ र...

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत – सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण पुष्टि भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजिटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक...