महाधिवेशन भएको ४ वर्ष पछि विभाग गठन गर्दै देउवा, पौडेलसँग मागे नेताहरुकाे नामावली

काठमाडौँ – नेपाली कांग्रेसले पार्टी विधानअनुसार विभाग गठन गर्ने गृहकार्य सुरू गरेको छ । १३ औं महाधिवेशन भएको चार वर्षसम्म विभाग गठन हुन सकेको थिएन । सभापति शेरबहादुर देउवाले १४...

प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास...

गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगे पुर्वमन्त्री बास्कोटा …. अब के हुन्छ ?

काठमाडौं – निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत पुगेका छन् । आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै उनी उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन् ।...

अतिक्रमित भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा

काठमाडौं – नेपालको अतिक्रमण भएको भू–भाग सहितको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको छ । शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम...

दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव मैनालीको स्वास्थ्य अवस्था सुधार हुदै

काठमाण्डौ – दुर्घटनामा घाइते हुनुभएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । बिहीबार झापाबाट काठमाडौ फर्कने क्रममा भएको दुर्घटनामा मैनालीको ढाडको हड्डि भाँच्चिएको तथा टाउको...

७० करोड काण्डको अडियो बाँस्कोटाकै हो भन्‍ने प्रमाणित छैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वतमान सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनका लागि बाँस्कोटाले बार्गे्निङ गरेको अडियो सार्वजनिक भएकोमा...

७० करोडको काण्ड एक्लो बास्कोटाले गर्नुभएको होइन : बद्रि पाण्डे

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बिहीबार राष्ट्रियसभामा विशेष समय लिएर बोल्दै कांग्रेस...

संविधान संसोधनकालागि राष्ट्रिय सहमति आवश्यक छ : देव गुरुङ

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन् । संवाद डबलीमा भएको शाक्षत्कारमा उनले अहिलेको...

नेकपामा नेतृत्वको चर्को आलोचना

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भएको छ । नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा प्रदेश इन्चार्ज...

रविन्द्रको सम्झनामा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ घोषणा

काठमाण्डौ – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा सरकारले ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । एक वर्षअघि ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि...

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना

महोत्तरी – नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका...

पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने नेकपा शीर्ष नेताहरुको तयारी

पार्टी निर्णय कार्यान्वयन नगरे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने तयारी नेकपा सचिवालयका शीर्ष नेताहरुको रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका...