‘समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प छैन’

काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य जगतबहादुर विश्वकर्माले स्थिरता र समृद्धिका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेकपा जिल्ला कमिटीद्वारा नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिको प्रशिक्षण...

‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री थापाले माफि मागे

काठमाडौं – शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेको प्रति खानेपानी मन्त्री मणि थापाले माफि मागेका छन् । आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै...

’नेकपा फुटेको होइन’

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा...

परराष्ट्रमन्त्रीको प्रश्नः बालुवाटार वरिपरि निषेधित क्षेत्र तोकेको वर्तमान सरकार आएपछि हो र ?

काठमाडाैँ – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नागरिक समाजका प्रतिनिधिहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि मात्र प्रहरीले बल प्रयोग गरेको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘मैले त्यो कार्यक्रमको थ्रुआउट भिडियो हेरेँ ।...

विप्लवलाई ‘फकाउने’ प्रम ओलीको रणनीति !

काठमाडाैँ – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाएको आउँदो फागुन २८ गते दुई वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुवै एक–अर्काविरुद्ध आक्रामक देखिँदै...

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको अवधि थप गर्नेमा अन्योल

काठमाडाैँ – सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग तथा त्यसका पदाधिकारीहरुको समयावधि एक साता मात्र बाँकी छ । सरकारले ती दुई आयोग र पदाधिकारीको अवधि थप गर्ने वा...

संघीय संसद् भवन निर्माणको काम २० प्रतिशत सम्पन्न

काठमाडाैँ – संघीय संसद् भवन निर्माणको कामले गति लिएको छ । लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो । निर्माण शुरु भएको १५...

प्रधानमन्त्री ओलीद्वारा सिटीहलको शिलान्यास

चितवन – प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ निर्माण गर्न लागिएको भरतपुर सिटीहलको शिलान्यास गर्नुभएको छ । भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजीक सिटीहलको उहाँले आज शिलान्यास गर्नुभएको हो । शिलान्यास समारोहमा...

केपी ओलीकै कारण निर्मला पन्तले न्याय पाएन : मावध नेपाल

कैलाली – नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाउनुभएको छ । शनिबार कैलालीको धनगढीमा आयोजित सभालाई सम्बोधन...

संसद् बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्ने तागत छ : प्रचण्ड

काठमाडौँ – नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले मात्रै आफूहरु चुप लागेर बसेको बताउनुभएको छ । सर्वोच्च अदालतमा मुद्दा हुँदैनथ्यो भने...

ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय बन्यो सुनसान

पत्रपत्रिकाबाट  काठमाडौँ – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु...

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण...