एमालेले माग्यो अर्थमन्त्रीको राजिनामा

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे...

लुम्बिनी प्रदेशकी राज्य मन्त्री वली पक्राउ, आमा र छोरीलाई कुटेको आरोप

दाङ – महिलामाथि हातपात गरेको आरोपमा लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कमा रहेको एकराज बस्नेतको घरमा पुगेर वलीले बस्नेतको श्रीमती र छोरीलाई कुटपिट...

जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा के भने उद्योग मन्त्री बडूले ? (भिडियो)

काठमाडौँ – स्विजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी माननीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सम्बोधन गरेका छन् ।  

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?

काठमाडौं – तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू...

स्विजरल्याण्डको जेनेभामा मन्त्री बडूको भारतीय र बंगलादेशका समकक्षी मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ – स्विजरल्याण्डको जेनेभामा जारी विश्‍व व्यापार संगठनको १२ औं मन्त्रिस्तरीय सम्मेलनमा सहभागी माननीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल र बंगलादेशका...

एमाले अध्यक्ष ओली र माओवादी नेता श्रेष्ठबीच साढे दुई घन्टा लामो कुराकानी

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच बालकोटमा छलफल भएको छ। आइतबार ओली निवास बालकोटमा उनीहरूबीच कुराकानी भएको हो। भेटका लागि एमाले...

जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा नेपाली काँग्रेसका ‘कश्यप’ निर्वाचित

काठमाडौँ – जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा महादेव बडू कश्यप र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी निर्वाचित भएका छन् । कश्यप नेपाली काँग्रेसका तर्फबाट बाम–लोकतान्त्रिक गठबन्धनका सांझा...

अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

काठमाडौं – अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको माओवादी निकट स्रोतले बतायो...

खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव...

प्रधानमन्त्री देउवालाई भेट्न लोसपाका अध्यक्ष ठाकुरसहित नेताहरु बालुवाटारमा !

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान...

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने...

घनश्याम भुसालमाथि कारबाही होला ?

काठमाडौं – नेकपा (एमाले)भित्र नेता घनश्याम भुसालमाथि अनुशासन आयोगले कारबाहीको सिफारिस गरेसँगै पार्टीभित्र तरंग पैदा भएको छ । नेता भुसालले स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा...