परराष्ट्र मन्त्री खड्का २४ गते चीनको भ्रमणमा जाने

काठमाडौँ – परराष्ट्र मन्त्री नारायण खड्काले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका...

आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने पाँच दलीय गठबन्धनको निर्णय

काठमाडौँ – सत्ता गठबन्धनमा रहेका पाँच दलले शुक्रबार आगामी मंसिर ४ मा हुने निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

प्रतिनिधि सभाको निवार्चनमा चितवन क्षेत्र नं. १ बाट हरि ढकालको स्वतन्त्र उम्मेदवारी

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेसँगै उम्मेदवारहरु आ–आफ्नो तयारीमा जुटेका छन् । कोहि पार्टीबाट निर्वाचन लड्ने कसरतमा छन भने कुनै स्वतन्त्रबाट उम्मेदवारी दिने तयारीमा जुटेका...

निर्वाचनको मिति घोषणा भएसँगै दलहरु उत्साहित

काठमाडौँ – सरकारले आगामी मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेपछि राजनीतिक दलहरू उत्साहित भएका छन्। निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले मङ्सिर ४ गते एके चरणमा...

सत्ता गठबन्धनको बैठक आज बस्दै, सिट बाँडफाँटका विषयमा छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु बैठक बसेर छलफल गर्न...

जापानमा रोजगारी दिने सहमति

काठमाडौं – नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त...

कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदान गर्न दिने तयारी

काठमाडौं – निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले...

पुनः म्यादी प्रहरीको भर्ना खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

काठमाडौं – मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त...

भोलिदेखि मतदाता नामावली स्थगित !

काठमाडौं – सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार शुक्रबारदेखि मतदाता नामावली संकलन...

मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ – नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले...

आज मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिने

काठमाडौँ – आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजेका लागि सिंहदरबारमा बैठक डाकेका छन् । सम्भवतः आजको बैठकले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको...

नियम मिचेर राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

काठमाडौँ – प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुन बैठक बसेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने नियमावलीको प्रावधान...