डा. भीम रावलले भने – ‘उचित समयमा बोल्ने नै छु’

काठमाडौँ – नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै...

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी खारेजीको माग गर्दै आयोगमा उजुरी

काठमाडौँ – डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध गन्यापधुराका...

निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने :मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । उनले आइतबार नेपाली...

दाङ क्षेत्र नं. १ मा शान्ताले थालिन् घर दैलो अभियान, चुनाव जितेमा समस्या सामाधान गर्ने दाबी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले घरदैलो अभियान सुरु गरेकी छिन् । सोमबारदेखि चौधरीले निर्वाचन लक्षित घरदैलो अभियान थालेकी हुन् । वर्षाले मौसम प्रतिकुल भएपनि चौधरीले घरदैलो...

भारत विरुद्ध बोल्दा एमालेले टिकट दिएन, नेतृत्व विदेशी दवावमा छ : गंगा चौधरी

दाङ – निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । हिजो स्वतन्त्रतर्फ उम्मेदवारी मनोनयन गराएसँगै दाङमा आज सोमबार बिहान सञ्चारकर्मी तथा सर्वसाधारणसँग...

काठमाडौँ ९ बाट पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ र कल्पना धमलालाई पराजित गर्ने दाउमा डा. ज्ञान बस्नेत

काठमाडाैं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेका तर्फबाट उम्मेदवारी...

आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ।...

जसले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ – मंसिर ४ मा हुने निर्वाचनका लागि पार्टीबाट टिकट नपाएका नेताहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट आइतबार उम्मेदवारी मनोनयन गराएका हुन्।...

बैतडीबाट नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य भट्टले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका केन्द्रीय पोलिटव्युरो सदस्य परमानन्द भट्टले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । बैतडी जिल्लामा गठबन्धन दलबाट कुनैपनि क्षेत्र पार्टीको भागमा नपर्दा भट्टले स्वतन्त्र उम्मेदवारी दिएका...

शान्ता चौधरीले मनोनयन दर्ता गराइन्

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेतृ शान्ता चौधरीले मनोनयन दर्ता गराएका छन् । चौधरीले दाङ क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएकी हुन् । चौधरीका विरुद्ध एमालेबाटै गंगा चौधरीले...

जसपाबाट उम्मेदवारी मनोनयन गराउन हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि…

काठमाडौँ – कपिलवस्तुमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन हिँडेका उम्मेदवार नै नेपाली कांग्रेस प्रवेश गरेका छन्। मनोनयन दर्ता गराउन दलबलसहित निर्वाचन अधिकृतको कार्यालय हिँडेका उम्मेदवार नै कांग्रेस प्रवेश गरेपछि एमाले-जसपामा...

अब आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हाे : गगन थापा

काठमाडौँ  – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदाे चुनावपछि आफैँ ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताएका छन् । आज आइतवार काठमाण्डाै क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएलगत्तै...