काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइँदै छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा, राष्ट्रपतिले...
काठमाडौँ – राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक...
काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग अझै बजेट...
काठमाडौँ – सत्तारुढ गठबन्धनमा नजोडिएका साना दलका नेताहरू आसन्न निर्वाचनमा गठबन्धनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट धाउन थालेका छन्। अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली...
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या...
काठमाडौँ – नेपाली काँग्रेसले गत वैशाख ३० गतेको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमूखिकरण दिने भएको छ । काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहमा...
काठमाडौं – ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष...
काठमाडौं – सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी स्वीकृत गरेको छ। तर, ती दरबन्दी आवश्यकताभन्दा पनि कार्यकर्ता भर्ना गर्ने मनसायले नै खडा गरेको सरकारको निर्णयलाई नजिकबाट...
परमानन्द भट्ट १.स्थानीय तह निर्वाचन २०७८ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले राजनीतिक दलहरुको शक्ति सन्तुलनमा निकै ठूलो बदलाव आएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दोस्रो दलको...
काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका पूर्व मेयर तथा नेकपा समाजवादीका नेता अशोककुमार चन्दले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु स्वागतयोग्य निर्णय भएको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयक...
काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेट भएको छ । देउवाले कोइरालालाई भेट्न बालुवाटार बोलाएपछि कोइराला भेट्न बालुवाटार पुगेका हुन् । देउवा...
काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा चयन भएकी छन्। आइतबार बसेको केन्द्रीय समिति बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष चयन गरेको हो। यस्तै पार्टीले सञ्जिववल्लभ भट्टराईलाई संयोजक चयन गरेको हो।...