काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। घोषणापत्र निर्माणको जिम्मा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोलीलाई दिइएको छ। पार्टीका अनुसार...
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति भएकाले तिनलाई मर्न दिन नहुने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भाषा आयोगले तयार पारेका दुईवटा फरकफरक विषयका अध्ययन प्रतिवेदन...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश र पालिकाको निर्वाचनभन्दा अगावै कांग्रेसको नियमित महाधिवेशन सम्पन्न हुने बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उहाँले...
काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्। शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो। यसअघि अध्यक्ष रहेका...
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीसँग नर्वेका राजदूत ड्याग्नी मियोसले आज शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई पक्षबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको...
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारले गोली चलाउन कुनै आदेश नदिएको दाबी गर्नुभएको छ। पूर्वप्रधानमन्त्री ओलीले सामाजिक...
काठमाडौँ – सरकारले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार उक्त सम्पूर्ण रकम आन्तरिक स्रोतबाटै व्यवस्थापन गरिएको...
काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी पंक्तिलाई व्यवस्थित रूपमा परिचालन गर्न देशभर सबै तहमा विभिन्न समिति र संरचना गठन गर्न परिपत्र गरेको छ। केन्द्रीय निर्वाचन परिचालन...
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन्। पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि कैलाली र...
काठमाडौँ – सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो सवा १ बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ। आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको...
काठमाडौं — प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय सकिएपछि पनि नेकपा एमालेले विभिन्न दलसँग चुनावी तालमेलका निर्णय गरिरहेको छ । एमालेले कर्णाली र लुम्बिनीका १३ जिल्लामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)...
काठमाडौं । राष्ट्रिय सभा सदस्यका १८ पदका लागि भएको निर्वाचनबाट १८ जना नयाँ सदस्य निर्वाचित भएका छन् । नवनिर्वाचितमा अनुभवी, युवा तथा समावेशी प्रतिनिधित्व भएका अनुहारहरू समेटिएका छन् । फागुन...