माओवादी सहितका विपक्षी दलहरुले आज राष्ट्रपतिको समेत ध्यानाकर्षण गराउने
काठमाडौं – नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । सरकारका कामकारबाहीबाट असन्तुष्ट दलहरुले ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने...