शेखर धनगढी पुग्दा कार्यकर्ताको नारा – सुदूरपश्चिमले के भन्छ, पन्ध्रौं महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ
काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला अहिले सुदूरपश्चिम प्रदेशको भ्रमणमा छन्। नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा ४० प्रतिशत मत ल्याएर शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका नेता कोइराला उनै...