नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई कारागार चलान गरिएको छ। बिहिबार बाँकेबाट पक्राउ गरि काठमाडौं हुदै धनगढी पुर्‍याएको प्रहरीले शुक्रबार बिहान उनलाई कैलाली जिल्ला अदालतमा बुझाएको थियो। अदालतले...

सरकारले व्यवसायीका माग सम्बोधन नगरे आन्दोलन सशक्त बनाउँछौँ – तेज आचार्य

काठमाडौँ – नेपाल व्यापार संघ प्रदेश नं. १ का उपाध्यक्ष तेज आचार्यले व्यापारीहरुका मागलाई सरकारले सम्बोधन नगरे सशक्त रुपमा आन्दोलन अगाडी बढाउने चेतावनी दिएका छन् । शुक्रबार उपहारखबरसँग कुराकानी गर्दै...

आजको मौसम : तत्काल हिमपात र पानी पर्ने सम्भावना छैन

काठमाडौं – हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा...

यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

काठमाडौँ – नयाँ पुस्ताले पर्यटकीय स्थलको रुपमा लिएको तथा पुर्खाहरुले धार्मिक आस्था राख्ने ठाँउको रुपमा चिनिने मालिकार्जुन मन्दिर लेकम गाउँपालिकाका थुप्रै स्थानमा रहिआएका छन् । राष्ट्रको सातौँ धाम मालिकार्जुन धामसँग...

सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी

वीरगन्ज – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई...

क्रिकेटर सन्दीप लामिछानेसहितको टिम बन्द प्रशिक्षणका लागि घोषणा

काठमाडौं – बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि घोषणा गरेको छ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग...

रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने, प्रधानमन्त्री प्रचण्डले मागे २ दिनको समय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । बिहिबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता...

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारमा बस्ने नबस्ने निर्णय गर्ने

काठमाडौँ – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक...

रवि लामिछानेले भने- ‘मेरो मौनता आजसम्मको लागि मात्रै हो, म अभिमन्यु होइन’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले...

रवि लामिछानेलाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ चाहिँदैनः केपी ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यसअघि...

सुनको मुल्यमा नयाँ रेकर्ड कायम, तोलामा १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं  – बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आजका लागि बजारमा छापावाल...

कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

काठमाडौं – कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो...