काठमाडौंको बसन्तपुरमा चीर ठड्याइयो, आजबाट होलीको विधिवत सुरुवात, सुदूरपश्चिममा भने घर-घरमा गएर हाेली खेलिने

काठमाडौं – काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल...

प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ। राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार...

आज पनि वर्षाको सम्भावना, यी ठाउँमा हुनेछ वर्षा !

काठमाडौं – पहाडी भेगमा आज पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायुको...

प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका अभियुक्त हतकडीसहित फरार

जनकपुरधाम – धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया...

राष्ट्रपति चुनावका लागि ८ दलीय गठबन्धनले बनायो कार्यदल, पूर्णबहादुर खड्का संयोजक

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ८ दलले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत...

प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् । प्रधानमन्त्री...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चाँडै विश्वासको मत लिने, प्रधानमन्त्रीले दिए ग्रीन सिग्नल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहबीच भेटवार्ता भएको छ । विश्वासको मत तथा सुदूरपश्चिम सरकारबारे प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री शाहबीच बालुवाटारमा आइतबार साँझ भेटवार्ता भएको...

Breaking : पल शाहले पाए उच्च अदालतबाट सफाइ, अब जेल मुक्त हुने

काठमाडौं – अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो...

काठमाडौं उपत्यकामा असोजपछिको पहिलो बर्षा

काठमाडौं – काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ। पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको छ । यो वर्ष अहिलेसम्म हिउँदे वर्षा हुन सकेको थिएन। यसअघि असोज २८ गते...

काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा !

काठमाडौं – काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आइतबार अपरान्ह वर्षा भएको छ । यो वर्ष हिउँदमा लामो समय पानी नपरेका बेला यो वर्षाले धेरैलाई खुशी दिएको छ । गत कात्तिकमा मनसुन...

आज शेयर बजारमा केहि सुधार, नेप्से दुई हजार २७ अङ्कमा पुग्यो

काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५...

उपनिर्वाचनको तयारी लगायत विविध विषयमा छलफल गर्न रास्वपा बैठक बस्दै

काठमाडौँ – चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायत विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय वसुन्धरामा...