वरिष्ठ नेता पौडेलले मतदानमा भाग नलिने

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् । काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने भएका हुन् ।...

प्रचण्डलाई विश्व पाैडेलकाे जवाफ – ‘शेयर बजारलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हो’

मलाई धेरै जनाले किन शेयर बजार बारे नबोलेको भनेर म्यासेज पठाउनुभएको छ। तपाईंहरु सवैको जवाफ दिन नसकेपनी जानकारीको लागि केही कुरा राख्न चाहन्छुः क) म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएपछी...

काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस मापन

काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम अझ घट्ने सम्भावना...

एमाले : स्थायी कमिटीका लागि २६ जनाको नाम प्रस्ताव (सूचीसहित)

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय...

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान हुँने भएको छ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । एक...

केहि दिनमै शिक्षक सेवा आयोगको विज्ञापन खोल्ने तयारी, कुन तहमा कति विज्ञापन खुल्दै ?

काठमाडौं – शिक्षक सेवा आयोगले नयाँ विज्ञापन खोल्ने भएको छ । खुला प्रतिस्पर्धाबाट शिक्षक छनोटका लागि अनलाइन माध्यमबाट आवेदन खोल्ने तयारी गरेको छ । आयोगले तयार गरेको कार्यतालिका अनुसार खुलातर्फको...

एमाले पोलिटब्यूरो सदस्य चयन तथा केन्द्रीय सदस्य मनोनित (सूचिसहित)

काठमाडौं- नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले...

एमालेले तोक्यो प्रदेश इन्चार्ज : सुदूरपश्चिममा भट्ट, अरु प्रदेशमा को–को ?

काठमाडौं – नेकपा एमालेले पार्टीका सातवटै प्रदेशको इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे...

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजान चाहन्छु : देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेरबहादुर देउवाले उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान चाहेको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँगै डा. शेखर कोइराला, प्रकाशमान सिंह,...

दोस्रो चरणको चुनाव भएमा देउवा विरुद्ध मोर्चाबन्दी गर्ने निधिको खुलासा

काठमाडौँ – नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा...

सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन प्रतिनिधिलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउने भन्दै जिताउन सम्पूर्ण प्रतिनिधिलाई आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले...

कोइरालालाई समर्थन गर्दै युवराज न्यौपानेले फिर्ता गरे सभापतिमा उम्मेदवारी

काठमाडौँ – कांग्रेस सभापति पदमा उम्मेदवारी दिएका युवराज न्यौपानेले फिर्ता लिएका छन् । सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई उनले समर्थन गर्ने भएका छन् । आफूले उठाएका मुद्दाका २८ वटा बुँदाहरुलाई...