प्रधानमन्त्री ‘प्रचण्ड’ र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता

काठमाडौं– इटाली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग र विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यूले भेटवार्ता भएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा आज भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दै

काठमाडाैं – नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुको बैठक बस्दैछ । पार्टी सभापति शेरवहादुर देउवाको निवासमा आज अपरान्ह ४ बजे पदाधिकारी बैठक बोलाइएको हो । सभापति देउवाले साउन २ गतेदेखि जारी...

कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ हुदैँ

काठमाडौं – कोशी सरकार विरुद्ध सर्वोच्चमा परेको रिटको आज पूर्ण इजलाशमा सुनुवाइ भैरहेको छ । प्रदेश सरकारको वैधानिकता सम्बन्धि विवादबारे आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद...

भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी, सुरक्षित स्थानमा रहन आग्रह

रुपन्देही– रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागले...

सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानरपालिकाको अवरोध

काठमाडौं – सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेकाेमा ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सवमा काठमाडौं महानगरपालिकाले अवरोध...

देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने...

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता

काठमाडौं – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान...

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

काठमाडौं – बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा...

रुपन्देही, नवलपरासी, पाल्पा र प्युठानमा भारी वर्षा, तिनाउको बाढीले खतरा तह पार गर्‍यो

काठमाडौं – नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको छ । जल तथा मौसम...

अतिकम विकसित देशहरूमा कृषिमा लगानी बढाउनु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको रोममा...

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल...

देउवालाई लिखित धारणा थमाउँदै गगनले भने- खाणलाई निलम्बन गरौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई १३ बुँदे लिखित धारणा बुझाएका छन्। सोमबारको केन्द्रीय समितिमा थापाले सभापति देउवालाई लिखित मत भन्दै १३ बुँदे धारणा बुझाएका थिए। महामन्त्री थापाले...