सुन काण्डमा राजनीतिक संरक्षणको आशंका, एमाले र माओवादीको जुहारी

काठमाडौं – बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ । त्रिभुवन...

सुदूरपश्चिममा कांग्रेसका भट्ट र नाउपाका चौधरी मन्त्रीमा नियुक्त

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा...

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन्। थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन्।...

सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाउनुभएको छ । पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न...

दूरगामी प्रभाव हेरेर विधेयक बनाउनुपर्छः अध्यक्ष तिमिल्सिना

  काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विषयको दूरगामी प्रभाव...

राजदुत नियुक्ति संविधान बमोजिम समावेशी बनाउँदै लैजान सरकार पूर्ण प्रतिवद्ध छः परराष्ट्रमन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार संघीय संसद प्रतिनिधि...

सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु

काठमाडौं– सङ्घीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने...

मन्दीको प्रभावः सरकारी कार्यालय वरपर जताततै घर, कोठा र सटर खाली

अधिंकाश सरकारी कार्यालयमा सेवाग्राहीको भिडभाड हुन्छ । दिनहुँ जसो सेवाग्राहीको चाप बढ्दै जान्छ । यसरी मानिसहरुको चाप बढ्न थालेपछि त्यो ठाउँको जग्गा, घर भाडा, सटर भाडालगायत सबैको मूल्यवृद्धि हुन्छ ।...

लम्पी स्किन रोगको तत्काल नियन्त्रणको माग गर्दै काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं –  नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ । बुधवार काठमाडौंको माईतीघर मण्डलामा भेला भई उनीहरुले सरकारले...

हाम्रो पार्टी पार्टीजस्तो भइरहेको छैन : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीजस्तो नभएको टिप्पणी गरेका छन् । बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको केन्द्रीय समिति बैठकमा उनले यो बैठकलाई...

ढाडको बाँगोपन भएको कसरी थाहा पाउन सकिन्छ ?

ढाड बाँगिने समस्या १६ वर्ष मुनिका बच्चाहरुमा बढी देखिने विभिन्न अध्ययनहरुले देखाएको छ । कुल जनसंख्याको ०.५ प्रतिशतमा अलिकति ढाड बाँगिन्छ । २० डिग्री भन्दा माथिको ढाड बाँगिएको छ भने...

आँखा पाक्ने रोग कस्तो रोग हो र यसबाट बच्च के गर्ने ?

  पछिल्लो समय भारतमा फैलिएको आँखा पाक्ने रोग नेपालमा पनि भाइरल बनेको छ । यो रोग अर्थात भाइरसले आँखामा संक्रमण गर्ने गर्दछ । नेपाल र भारतका सिमावर्ती जिल्लामा फैलिएको यो...