भारतीय विदेशमन्त्री जयशंकर काठमाडाैंमा, तीनवटा प्रसारण लाइनको उद्घाटन गरिने

काठमाडाैं – भारतीय विदेश मन्त्री एस जयशंकरको नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आइपुगेका छन् ।  उनकाे नेपाल भ्रमणका क्रममा क्रममा १३२ केभीए का तीनवटा प्रसारण लाईनको उद्घाटन गर्ने कार्यक्रम छ...

अनुगमनको क्रममा मनोमानी देखिए पछि रातु नदी उत्त्खनन रोकियो

महाेत्तरी – जिल्लास्तरिय अनुगमनपछी रातु नदीमा भएको उत्त्खनन रोकिएको छ ।अनुगमनका क्रममा भईरहेको उत्त्खनन प्रक्रियागत ढंगले नभएको भन्दै तत्काललाई उत्त्खनन रोकिएको अनुगमन समितिले जनाएको छ । मिडियावाट उत्त्खनन मापदण्डविपरित भएको...

महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिनुस्ः प्रधानमन्त्री

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्नेमा जोड दिँदै महिलाहरूद्वारा सञ्चालित उद्योगलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।  मंगलबार दिउँसो महिला, बालबालिका तथा जेष्ठ नागरिक...

काठमाडौं महानगरद्वारा तीन कर्मचारीलाई निलम्बन

काठमाडौं – काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। महानगरले मेयर बालेन शाहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई सोमबार...

शिक्षामा संरचनात्मक परिवर्तन जरूरी छ: प्रधानमन्त्री

काठमाडौ, १७ पुस  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले...

इलामको एकै बगानबाट दस लाखको सुन्तला बिक्री

इलाम नगरपालिका–५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेको छ। अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ। ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस...

आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने, तराइमा हुस्सु र कुइराे लाग्ने

काठमाडौं, १७ पुस । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा...

राजनीतिक दलले जनतालाई निरासा बाड्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौं, १६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा निरासा बाड्नेहरू राष्ट्रवादी हुन नसक्ने बताएका छन्। नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो...

गेटामा विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नुपर्छ : स्वास्थ्य मन्त्री बस्नेत

धनगढी – संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन तीन सय सैय्याको अस्पताल चल्नु पर्ने बताएका छन्। धनगढीमा नेपाल प्रेस युनियन...

सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति

काठमाडौं – सरकार र बालकुमारी घटनाको मृतक परिवारबीच ४ बुँदे सहमति भएको छ । सोमबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा दुई पक्षबीच भएको वार्तामा मृतकका परिवारका १/१ जनालाई उपयुक्त खालको...

अहिलेको राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट कांग्रेसको तलाउमा तरङ्ग ल्याउने इच्छा छैन : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रिय एकता जनतासँगको एकता हुनु पर्ने बताएका छन् ।  सोमबार नेपाली कांग्रेसले ४८ औँ मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष...

बालकुमारी घटनाका मृतकका परिवारलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन

काठमाडौं, १६ पुस । संसदीय समितिले बालकुमारी घटनाका मृतकका परिवारका सदस्यलाई रोजगारी र थप राहत दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले बालकुमारी घटनामा...