काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा...
काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता...
काठमाडौं । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय...
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी...
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लगायत तेस्रो मुलुक पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण र...
काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इजिप्टलाई ३-२ ले पराजित गरेको छ। अमेरिकाको एटलान्टा स्टेडियममा बुधबार सम्पन्न फिफा विश्वकप-२०२६ को प्रि–क्वाटरफाइनलमा जित निकाल्दै अर्जेन्टिना अन्तिम आठमा प्रवेश गरेको...
काठमाडौँ – बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा जारी सुनुवाइ सम्पन्न भएको छ। गत जेठ २७ गतेदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भइरहेको बहस शुक्रबार सकिएको हो। सुनुवाइ सकिएसँगै...
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल-अधा २०२६ को अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यूएई सरकारले नेपाली कैदीबन्दीलाई आममाफी...
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापतिले दिएको नीतिगत निर्देशन पालना नगर्ने संसदीय दलका नेतालाई पदमुक्त गर्ने व्यवस्था आफ्नो नयाँ विधानमा समावेश गरेको छ। असार १२ गते...
काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को बहुप्रतीक्षित प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। अमेरिकाको डालासमा सम्पन्न खेलमा इन्जुरी समयको गोल स्पेनका लागि...
काठमाडौं । ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गर्दै गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा रक्षा मन्त्रालयका एक शिक्षा अधिकृत पक्राउ परेका छन्। सामाजिक सञ्जालमा घटनासम्बन्धी भिडियो सार्वजनिक...