काठमाडौं- लगातारको वर्षापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गको काभ्रे खण्डमा सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकिएको जनाएको छ। रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सडकमा आकस्मिक...
काठमाडौं- कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा लेदोसहित आएको आकस्मिक बाढीले मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट, सडक तथा पुलमा ठूलो क्षति पुगेको छ। बाढीका कारण प्रसिद्ध...
काठमाडौं- नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्त आचार्यको...
काठमाडौँ – अमेरिका र इरानबीचको सैन्य तनाव पुनः तीव्र बनेको छ। हर्मुज जलमार्गको नियन्त्रणलाई लिएर दुवै देशबीच नयाँ आक्रमण र प्रतिआक्रमण सुरु भएपछि गएको महिना भएको अस्थायी युद्धविराम संकटमा परेको छ।...
काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको सफल ब्रेन ट्युमर शल्यक्रिया गरिएको छ। केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो, जहाँ वरिष्ठ न्यूरो सर्जन डा....
काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई निलम्बन गरिने भएको छ। पीडित परिवारसँग भएको सहमतिअनुसार उक्त दिन घटनास्थलमा...
भक्तपुर । भक्तपुर र काभ्रेका जनप्रतिनिधिहरूले रानिकोट क्षेत्रको स्थलगत भ्रमण गर्दै पर्यटन, पूर्वाधार र स्थानीय विकासका सम्भावनाबारे अध्ययन गरेका छन्। होटल तथा पर्यटन व्यवसायी तथा समाजसेवी राम सुन्दर बेकेसहित स्थानीय...
काठमाडौं – निजी विद्यालयका चार प्रमुख छाता सङ्गठनले सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्। आइतबार आयोजित संयुक्त...
काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न अन्तिम क्वार्टरफाइनलमा स्विट्जरल्याण्डलाई ३–१ गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।...
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न क्षेत्रमा आरीघोप्टे तथा मुसलधारे वर्षा हुने सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी कोशी, बागमती...
काठमाडौं – जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मियामीमा शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान...
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकामा आकस्मिक बाढीको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमार्फत काठमाडौं, भक्तपुर,...