भोटेकोशी बाढीका शव पहिचान गर्न धमाधम डिएनए परीक्षण, ३ हजार ६५ नमुना सङ्कलन

काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलन गरिएका नमुनाको डिएनए परीक्षण तीव्र पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भदौ २८ गते

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी भदौ २८ गते आइतबार दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने बैठकमा...

१८औँ ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, ग्लोबल साउथको सहभागिता बढाउन मोदीको जोड

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन...

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन, यूएईलाई ४४ रनले हराउँदै एसिया कपमा छनोट

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बनेको छ। फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको छ।...

भोटेकोशी बाढी: टिमुरेदेखि त्रिवेणीसम्म प्रहरीको विशेष ‘सर्च अपरेशन’

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष ‘टिमुरे टु त्रिवेणी’ अपरेशन सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीको...

अवकाशको मुखमा पुगेका कर्मचारी धमाधम राजीनामा दिँदै, चार महिनामा ४८७ जनाले छाडे जागिर

काठमाडौँ । अवकाशको मुखमा पुगेका निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै पदबाट राजीनामा दिने क्रम बढेको छ। पछिल्लो समय १५ दिनदेखि बढीमा दुई वर्षसम्म सेवा अवधि बाँकी भएका कर्मचारीले राजीनामा...

एसिसी प्रिमियर कपको उपाधिका लागि नेपाल र युएई भिड्दै, नेपालले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन्। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजेबाट...

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँभन्दा बढी मौज्दात

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट, सैनिक पोसाक र दर्जा प्रयोग रोक्न माग

काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको उक्त संस्थाले नेपाली...

सुदूरपश्चिममा कर्मचारी सरुवा रोकियो, नियमावलीविपरीत निर्देशन दिएको आरोप

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अर्को निर्देशन नभएसम्मका लागि कर्मचारीको सरुवा तथा काज सरुवा नगर्न सबै मन्त्रालयलाई निर्देशन दिएको छ। प्रदेश निजामती सेवा नियमावली, २०८१ मा भदौ महिनाभित्र सम्बन्धित मन्त्रालयले...

भोटेकोशी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानमा २ अर्ब ३४ करोड लाग्ने

  काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान...