के हो चट्याङ, कसरी बच्ने?

काठमाडौं – अहिले चट्याङको सिजन छ। दिनहुँ धनजनको क्षति भएको समाचार आइरहेका छन्। सप्तरीमा शनिबार बिहान चट्याङ लागेर सात वर्षीया बालिकाको ज्यान गएको छ, अर्का सात वर्षीय बालक घाइते छन्। चट्याङ...

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढी जोखिम

काठमाडौँ — जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रहरू उच्च जोखिममा पर्दै गएका छन् भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। सगरमाथा संवाद २०२५ अन्तर्गत आज दोस्रो दिन आयोजित ‘हिमाली क्षेत्रको जोखिम र मूल्याङ्कन’ विषयक...

शहरीकरणसँगै वायुप्रदूषण प्रमुख चुनौती: सगरमाथा संवादमा सरोकारवालाहरुको चिन्ता

काठमाडौँ— तीव्र शहरीकरण र जलवायु परिवर्तनसँगै वायुप्रदूषण गम्भीर समस्या बन्न थालेको भन्दै सरोकारवालाहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। आजदेखि सुरु भएको सगरमाथा संवादको दोस्रो दिन ‘दिगो शहरहरू र समुदायहरू’ विषयक...

सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । राष्ट्रिय युवा...

मदन–आश्रित स्मृति दिवसमा ओलीको कटाक्ष : ‘नामको एकता होइन, विचारको आधारमा एकता हुन्छ

काठमाडौं, ३ जेठ २०८२ — प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सही विचारविना विभिन्न ठाउँमा भट्किएकालाई वामपन्थी एकतामा ल्याउन नसकिने स्पष्ट पारेका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन...

गृहमन्त्री लेखक सगरमाथा आधारशिविरमा: शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध

सोलुखुम्बु, जेठ ३ – गृहमन्त्री रमेश लेखकले आज सगरमाथा आधारशिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमणमा पुग्नुभएको छ । पर्यटकीय सिजनको सन्दर्भमा आरोहीहरुको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र शान्ति सुरक्षासम्बन्धी अवस्था अवलोकन...

सही विचारविना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन सकिँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सही विचारबिना धेरैतिर फर्किएकाहरूलाई वामपन्थी एकतामा ल्याउन नसकिने बताएका छन्। एमालेका तत्कालीन महासचिव जननेता मदन भडारी र संगठन विभाग...

आईपीएल २०२५: प्ले-अफ समीकरणमा सात टिमबीच रोमाञ्चक प्रतिस्पर्धा, आजबाट खेल हुँदै

नयाँदिल्ली, मे १७ — भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू शनिबारदेखि पुनः सुरु हुँदै छन्। अब हुने १४ खेलले प्रतियोगिताको...

मदन–आश्रित स्मृति दिवस : देशभर विविध कार्यक्रमको आयोजना, पार्टी अध्यक्ष ओली बल्खु कार्यक्रममा सहभागी हुँदै

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको सम्झनामा आज (जेठ ३ गते) देशभर विभिन्न कार्यक्रम गरी मदन–आश्रित स्मृति दिवस मनाउँदैछ। स्मृति दिवसको...

काँग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाएका हुन्...

आजको मौसम : चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ – हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

वृद्धभत्ताको उमेर हद बढाउने तयारी, कति उमेरकाले पाउलान भत्ता ?

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर सीमा बढाउने तयारी गरेको छ। सामाजिक सुरक्षामा खर्च बढ्दै गएपछि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत भत्ता पाउने उमेर ७० वर्ष वा सोभन्दा माथि...