आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइँदै, बुबाको मुख हेर्ने दिन पनि आजै

काठमाडौँ – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । मौसम पूर्वानुमान...

बिपीको जस्तो कांग्रेस बनाउन सभापति बन्नैपर्ने अवस्था आएको छ : शशांक कोइराला

जनकपुर – नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बिपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन आफूलाई पार्टी सभापति बन्नैपर्ने अवस्था आएको बताएका छन्। धनुषामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाटमा उनले आगामी १५औं महाधिवेशनमा...

भण्डारीको सदस्यता खोसिएको होइन, नवीकरण नहुने मात्र हो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने आरोप निराधार भएको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रमका क्रममा ओलीले भण्डारीले राष्ट्रपति...

प्रतिनिधिसभा बैठक भदौ १३ गते बस्नेगरी स्थगित, ‘विद्यालय शिक्षा विधेयक २०८०’ संसदमा पेश

काठमाडौँ – प्रतिनिधिसभा बैठक अब भदौ १३ गते(आगामी शुक्रबार) मात्रै बस्ने भएको छ । आज बसेको बैठकपछि सभामुख देवराज घिमिरेले भदौ १३ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्...

टप एन्ड टी–२० सिरिजमा पाकिस्तानसँग १ रनले पराजित हुँदै नेपाल बाहिरियो

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट...

भारतले थप ८० मेगावाट विद्युत खरिद गर्न सहमति, नेपालबाट कुल निर्यात क्षमता ११३० मेगावाट नाघ्यो

काठमाडौं – भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिद गर्न सहमति दिएको छ । यससँगै नेपालबाट भारत र बंगलादेशमा निर्यात हुनसक्ने विद्युतको कुल क्षमता ११...

लिपुलेक विवादमा सत्तापक्ष–प्रतिपक्ष एकजुट, ‘नेपालको अनुमति बिना भारत–चीनको सहमति अमान्य’

काठमाडौँ – भारत र चीनले लिपुलेक पासमार्ग हुँदै द्विपक्षीय व्यापार खोल्ने सहमति गरेपछि नेपालभित्र सत्तापक्ष र प्रतिपक्ष दल दुवै एकै स्वरमा विरोधमा उभिएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा...

लिपुलेक मुद्दा प्रधानमन्त्रीको चीन-भारत भ्रमणको एजेन्डामा राख्न सुझाव

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणलाई लक्षित गर्दै सत्तापक्ष र प्रतिपक्ष दलहरूले लिपुलेक–कालापानी मुद्दा कूटनीतिक प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्। प्रधानमन्त्री ओली यही भदौ...

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने मागसहित सर्वोच्चमा रिट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता विरेन्द्र केसीले बिहीबार सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा प्रधानमन्त्री ओली, प्रधानमन्त्री...

विद्यालय शिक्षा विधेयक समितिबाट पारित

काठमाडौं – लामो समयदेखि विवादमा रहँदै आएको विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ। बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो। यसअघि विधेयकका विभिन्न...

एनपीएल दोस्रो संस्करणको मिति घोषणा, २७ दिनसम्म चल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर २ देखि २८ गतेसम्म हुने भएको छ । क्यानले सामाजिक सन्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात मंसिर २ देखि...