काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक...
दार्चुला – दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् कोरोेना भाइरसको संक्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् । हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको...
काठमाडौं – पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका...
काठमाडौं – सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।...
काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा...
काठमाडौं – प्रधानमन्त्री ओलीलाई मन्त्री, दलका नेता र कर्मचारीहरुले भेटेका छन् । मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगंजमा अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारी लगायतले...
काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल...
आज बुधबार पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले आज पहाडी भेगको एकदुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिँदै छ । प्रधानमन्त्री ओलीको आज काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । त्यसका लागि प्रधानमन्त्री सोमबारदेखि...
राष्ट्रियसभामा नवनिर्वाचित १८ सदस्यले आज पद तथा गोपनीयताको शपथ लिने भउका छन । गत माघ २४ गते गरिएको राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित १८ सदस्यले आज बिहान ११ बजे संघीय संसद्...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी आइतबारबाट सामाजिक सञ्जालबाट अलग्गिने सोच बनाएको बताउनुभएको छ । आकस्मिकरुपमा उहाँले आफ्नो आधिकारिक फेसबुक एकाउण्टबाट उक्त घोषणा गर्नुभएको हो । सोमबार राती १०ं.०० उहाँले आफ्नो...