प्रम ओली तथा मिर्गौलादाता भान्जी समीक्षा दुबैको अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखेर उपचारलाई निरन्तरता दिइने भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौलाको प्रत्यारोपण सफल भए पछि त्रिवि शिक्षण अस्पतालले...

मास्क लुकाउने र बढी मुल्यमा बेच्नेलाई २ लाखसम्म जरिवाना, अनुगमन तीव्र

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल माक्स, सेनिटाइजेसन लगायत वस्तुको बजार माग बढिरहेको अवस्थामा त्यस्ता वस्तु लुकाउने र बढी मुल्यमा बेच्ने गरेको गुनासो...

काेरनाकाे त्रास : त्रिभुवन विमानस्थमा अत्यावश्यक कामबाहेक उपस्थिन नहुन आग्रह

त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क लगाउन...

कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकता अनुसार हवाई उडान लिन नेपाल सरकारलाई सिफारिस गरेको...

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर, अस्पतालले निकाल्याे विज्ञप्ति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । अस्पतालका कार्यकारी निर्देशक...

दार्चुलामा कोरनाको संक्रमण छैन, मिडियाहरुले अपवाह फैलाए, नआत्तिन डाक्टरहरुको सुझाव

दार्चुला – दार्चुलामा हालसम्म कुनैपनि व्यक्तिमा केभिड १९ अर्थात् कोरोेना भाइरसको संक्रमण नदेखिएको नेपाली चिकित्सकहरुले बताएका छन् । हालसम्म दार्चुलामा कोरोना भाइरसको संक्रमण नदेखिएको र त्यस्तो सम्भाना पनि कम रहेको...

अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा पदभार ग्रहण

काठमाडौं – पुनः अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उनले अर्थ मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् । उनलाई अर्थमन्त्रालयका...

सुर्खेतमा जीप दुर्घटना, ३ जनाको मृत्यु, चार जना घाइते

काठमाडौं – सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर...

प्रधानमन्त्री ओलीको शरीरमा मृगौलाको सफल प्रत्यारोपण, मृगौलाले काम गर्न थाल्यो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौलाको सफल प्रत्यारोपण भएको छ । बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।...

अर्थमन्त्रीमा डा. खतिवडा पुनः नियुक्त, अपरान्ह ४ बजे सपथ ग्रहण

काठमाडौं – डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त भएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । खतिवडाले अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा...

प्रधानमन्त्रीलाई भेट्न नेता र कर्मचारीहरु अस्पतालमा

काठमाडौं – प्रधानमन्त्री ओलीलाई मन्त्री, दलका नेता र कर्मचारीहरुले भेटेका छन् । मृगौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगंजमा अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारी लगायतले...

कोरनाको त्रास : नेपाली बजारमा मास्क र ह्याण्ड सेनिटाइजरको अभाव, विश्वका ६३ मुलुकमा कोरना फैलियो

काठमाडौं – चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९) को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ । नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल...