दार्चुला – सर्वोच्च अदालतले भारतको धार्चुलामा कष्टपूर्ण रुपमा क्वारेन्टाइनमा बसिरहेका नेपालीलाई नेपाल प्रवेश गर्न दिन सरकारलाई मङ्गलबार आदेश दिए पनि नेपालीले स्थानीय प्रशासनबाट मुकुक भित्र्याउने विषयमा कुनै पहल नभएको गुनासो...
कञ्चनपुर – कोरोना भाइरसको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थापना गरिएका क्वारेन्टाइनमा दुई हजार ४ सय ८ जना आश्रय लिइरहेका छन् । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमभरि...
बुटवल – कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान...
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी...
काठमाडौँ – विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट १४ लाख ३१ हजार ६ सय ८९ जना संक्रमित भएका छन् भने ८२ हजार ७४ जनाको मृत्यु भएको छ भने ३ लाख २...
काठमाडौं – शनिबार नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री नेपाल ल्याइयो । सुरुमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।...
न्युयोर्क – कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको...
विराटनगर — कोरोना भाइरसबाट संक्रमित भएका बिरामीको उपचारमा सहभागी रहँदा कसैको मृत्यु भए प्रदेश १ सरकारले तिनका परिवारलाई ५० लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको छ । प्रदेश नं. १...
काठमाण्डौ – सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले...
काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ । मंगलबार दिउँसो बसेको परीक्षा बोर्डको बैठकले अर्को सूचना जारी नभएसम्म कक्षा १२...
आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कोरोना भाइरसको अझै पनि उच्च जोखिममा रहेको बताएका छन् । मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएका...