विराटनगर – कोराना संक्रमण परीक्षणका क्रममा आज साँझ थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । उनको थ्रोट...
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास गएका छन् । पार्टीमा छलफल नै नगरी दुई अध्यादेश ल्याएपछि चर्को आलोचना खेपेका प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई...
कतार – कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने...
धनगढी – कञ्चनपुरका एक प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत ती प्रहरी जवानर्को यापिड परीक्षण...
कैलाली – सुदूरपश्चिममा चौथो कोरोना संक्रमित पनि कोरोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षिया पाना विक आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज...
उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरसका सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ । त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी...
काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को संक्रमित पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् । उनीहरु घर फर्किएसँगै कोरोनाबाट पूर्ण रुपमा निको भएको संख्या ९ पुगेको छ...
काठमाडौं – नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् । उदपयुरकी...
काठमाडौं – पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड...
काठमाडौं – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । एकीकृत पार्टीले बिहीबार बिहान...
काठमाडौं – ‘जनता समाजवादी पार्टी’का नेता राजेन्द्र महतोले लकडाउन सकिएपछि एकताको बाँकी प्रक्रिया पूरा गर्ने बताएका छन् । बिहीबार बिहान दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका महतोले पत्रकारहरुसँग कुरा गर्दै...
काठमाडाैँ – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना संक्रमित थपिए वा कोरोनाबाट कसैको मृत्यु भए त्यसको दोषी प्रधानमन्त्री हुने चेतावनी दिएका छन् । बिहिबार सामाजिक संजाल ट्वीटर मार्फत प्रवक्ता शर्माले भावनात्मक...