महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न सांसद ठगुन्नाको आग्रह (सम्बोधनको पुर्णपाठ सहित भिडियो)
काठमाडौँ – दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले महाकाली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफल...