कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण
कपिलवस्तु – तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।...