रुकुम (पश्चिम) घटनाको छानविनका लागि संसदीय विशेष समिति गठन गरिने
काठमाडौँ – छ जनाको ज्यान जाने गरी रुकुम(पश्चिम)को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक...