खोप नआउनुमा बिचौलिया कारक : ‘तागतवर भूतप्रेत’ को खुलासा

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन दोस्रो साता नागरिकलाई दिएको अन्तर्वार्तामा समयमै खोप ल्याउन बाधा पु¥याउनेहरूबारे सांकेतिक खुलासा गरेका थिए। उनले कमिसन लोभका कारण खोप ल्याउन अवरोध गरेकाहरूलाई लक्षित...

चरम शुल्क असुल्दै निजी अस्पतालः एक दिनको आइसोलेसन चार्ज ५० हजार

गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ । विरामीका आफन्तका अनुसार ‘नर्मल बेड’मा एकैदिन राखेको १५ हजारदेखि २०...

३५ करोड कमिसनले रोकिएको खोप खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्टबीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद सतहमा...

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन जेठ १७ गते

काठमाडौं – निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ १७ गते उपनिर्वाचन गर्ने भएको छ । आयोगको वैशाख १९ गते बसेको बैठकले जेठ १७ गते विहान ९ देखि...

प्रधानमन्त्री ओलीको प्रस्ताव देउवाले गरे अस्वीकार

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बुधबार अपरान्ह भएको छलफलमा ओलीले विश्वासको मत दिन देउवालाई आग्रह गरेका...

कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय

विराटनगर – प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको...

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच के भयो कुराकानी ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री ओलीले देउवालाई विश्वासको मत दिन देउवालाई आग्रह गरेका थिए । तर देउवाले...

५२ जिल्लामा निषेधाज्ञा, ४० मा पूर्ण र १२ मा आंशिक

काठमाडौँ – कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र...

काठमाडौँ उपत्यकामा मात्रै ४ हजार ८२५ जनामा कोरोना संक्रमण

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ४ हजार ८२५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । देशभरि आठ हजार ६०५ जनामा सङ्क्रमित पहिचान गरिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप विरामी भर्ना नगर्ने

काठमाडौं – बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी...

प्रधानमन्त्री ओली देउवालाई भेट्न बुढानिलकण्ठमा !

काठमाडौं – प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । ओली आफू पक्षीय केही नेतासहित देउवासँग भेटवार्ता गर्न बूढानीलकण्ठ पुगेको...

पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा कोरोना संक्रमण पुष्टि, ५८ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर...