राष्ट्रपतिद्वारा संसद विघटन, नयाँ निर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी...

संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको सिफारिसलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति...

संसद विघटनबारे छलफल गर्न नेकपा सांसदहरु सिंहदरबारमा, आजका लागि बोलाइएको नेकपा बैठक अन्योलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सिफारिस गरेपछि यस विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरु छलफलमा जुटेका छन् । संसद विघटन र मध्यावधि निर्वाचनमा...

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका...

चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर

टीकापुर। टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उहाँ एकाबिहानै अस्पताल पुग्नुभयो । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो...

नेपाली सडकमा भारतीय सवारीको रजाइँ, सरोकारवाला मौन

सर्लाही । जिल्लाको पश्चिमी क्षेत्रमा पछिल्लो समयमा भारतीय नम्बरका सवारी साधनको प्रयोग व्यापकरूपमा बढेको छ । भारतको विहार राज्यसँग सिमाना जोडिएका प्रदेश नं २ का अधिकांश जिल्लामा खुलेआम भारतीय सवारी...

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर प्रधानमन्त्री ओलीले संसद विघटनको लागि सिफारिस गरेका हुन् । बैठकले संसद...

झुटो विवरण पेश गरेर नागरिकता लिने र दिने नौ विरुद्ध मुद्दा

बलेवा- झुटो विवरण पेश गरेर नागरिकता बनाउनेको कागजात राम्रोसँग जाँच नगरेको भन्दै बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीसहित थप तीन कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । गिरी हाल...

‘राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउन जोखियो’

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताउनुभएको छ । रिपोटर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन...

विकल वाङ्मय साहित्य पुरस्कार भाषासेवी शान्तदास मानन्धरलाई

काठमाडौँ- आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस वर्षका विभिन्न पुरस्कार वितरण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले आज गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको प्रतिष्ठान परिसरमा आयोजित कार्यक्रममा स्रष्टाहरुलाई पुरस्कार...

राष्ट्रहित र दिगो अर्थतन्त्रका लागि काठ आयात रोक्नु आवश्यक, कमिसनको आशाले वन व्यवस्थापन विवादित

उपहार संवाददाता-  झट्ट सुन्दा पत्यार नलाग्न सक्छ १ मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे छ अर्बभन्दा बढीको काठ तथा काठजन्य सामग्री आयात गर्छ...

समय फेरियो: फेरिएन भरियाको जीवन

ताप्लेजुङ- कपाल फुलेर सेताम्मे भएको भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको...