कोरोनाका कारण सुदूरपश्चिममा मात्र ८ दिनमा ४३ जनाले ज्यान गुमाए

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा कोरोनाका कारण आठ दिनमा ४३ जनाको ज्यान गएको छ । गएको शनिबारदेखि यो शनिबारसम्म गरी आठ दिनको अवधिमा ४३ जनाले ज्यान गुमाएका हुन् । सुदूरपश्चिम स्वास्थ्य...

आइपिएल : चेन्नई सुपर किङ्ग्सलाई पराजित गर्दै मुम्बई बिजयी

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा चेन्नई सुपर किङ्ग्स पराजित भएको छ । मुम्बई इन्डियन्सविरुद्धको खेलमामा २१९ रनको विशाल लक्ष्य दिएको चेन्नईले पराजय भोग्नुपरेको हो । टस...

झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल...

पछिल्लो २४ घण्टामा ५७६३ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो १४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि...

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने

काठमाडौँ – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख...

कैलालीमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

कैलाली – धनगढीमा उपचाररत थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा दुईजना र नोभा अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले...

२१ लाखले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं – कोरोना विरुद्धको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएको छ । फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई...

अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने सरकारको अभिव्यक्ति प्रति विवेकशील साझा पार्टीको ध्यानाकर्षण, दिए ६ सुझाव

काठमाडौँ – कोभिड– १९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति विवेकशील...

श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने सरकारको घोषणा

काठमाडौँ – सरकारले श्रमिकहरूको न्यूनतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०७८÷७९ देखि लागू हुनेगरी...

कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड...

कोरोनाले रोजगारी खोसिने चिन्ता

काठमाडौं – आज शनिबार मे १ तारिख अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । कोरोना भाइरसको नयाँ भेरियन्टका कारण १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस यस वर्ष नेपालसहित विश्वका धेरै देशमा प्रभावित बनेको छ...

संक्रमण फैलिने दर डरलाग्दो

देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ । अहिले देशभरका अधिकांश अस्पताल भरिभराउ छन् । देशभर ४ सय ४६ जना...