प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवासमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । आज बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली अहिले शितलनिवास पुगेका हुन् । अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिनुको कारण यस्तो छ !

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार अकस्मात राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री पोखरेलले अकस्मात राजीनामा दिएका हुन् ।...

कारभित्र मृत फेला परेका बालकहरूको पहिचान खुल्यो

काठमाडौँ – दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ । उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन् । इलाका...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, लकडाउनमा थप कडाइ हुन सक्ने

काठमाडौं ।–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको हो । बैठकका एजेण्डा भने खुलाइएको छैन । नियमित...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरू हुँदै, मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

काठमाडौँ – लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ । गत वैशाख...

प्रभावित क्षेत्रबाट जानेहरुबाट गाउँमा कोरोना फैलियो

कोरोना भाइरस संक्रमण गाउँ–गाउँमा देखिन थालेको छ। अति प्रभावित क्षेत्रबाट आउनेहरूसँगै कोरोना पनि गाउँ पुग्न थालेको देखिएको छ। भारत मात्रै होइन, नेपालकै कोरोना प्रभावित जिल्लाबाट आउने क्रम बढेसँगै बाजुरा उच्च...

संक्रमण दर ४० प्रतिशत

काठमाडौं – कोरोना संक्रमण दर शनिबार करिब ४० प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार ४ सय ३ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ६ जना अर्थात्...

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ । गत...

निषेधाज्ञामा थप कडाई : सिसिएमसीका निर्णयहरु

काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार सम्पन्न बैठकका...

उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु कोरोनाको जोखिममा

कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरु जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि तरकारी तथा फलफूल बजारहरूमा बिहान र...

लुम्बिनी प्रदेशमा पनि ’फ्लोर क्रस’ कै चिन्ता

आईतबार लुम्बिनी प्रदेशसभाको अधिवेशन चल्दैछ । आईतबार सुरु हुने संसद आगामी सत्ता समीकरण केन्द्रित हुने छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि उक्त प्रस्ताव उपर मतदानका लागि...