स्वास्थ्य संकटकाल घोषणा गर्न निजी क्षेत्रको सुझाव

निजी क्षेत्रले सरकारलाई स्वास्थ्य संकटकाल लगाउन सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्बन्धित मन्त्रालयका अधिकारी, चिकित्सक,अस्पताल प्रशासन र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको छलफलमा निजी क्षेत्रले अक्सिजन आपूर्तिमा सहयोग गर्ने...

घट्न थाल्यो संक्रमण र मृत्यु

कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ। यससँगै निको हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित...

पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १४५ सङ्क्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार...

गाँस कटाएर खाडीबाट श्रमिकले पठाए सिलिन्डर

आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर...

कहिले घट्ला कोरोना संक्रमण ?

छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही...

निर्देशिकाको खिल्ली उडाउँदै ११ देशमा राजदूत सिफारिस

सरकारले आफैंले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। सरकारले ११ देशमा राजदूत सिफारिस गरेको छ। जसमा परराष्ट्र सेवाबाट दुईजना छन्। अन्य नौ देशका...

तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी

काठमाडौँ- लुकभरका कूल ७५३ स्थानीय तहमध्ये अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । सबै स्थानीय तहमा वित्तीय सेवा तथा पहुँच पु¥याउने सरकारको योजना पूरा...

प्रधानमन्त्री केपी शर्मा ओलीले गरे मन्त्रिपरिषद् गठन, सबै मन्त्रिहरु दोहरिए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याएका हुन् ।

प्रधानमन्त्री ओलीले आज पद तथा गोपनियताको सपथ लिदै, महन्थ र नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गर्ने तयारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिदैछन् । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री...

यी जिल्लामा गरियो निषेधाज्ञा थप

काठमाडौँ – कोरोनाभाइरसका संक्रमित थपिँदै गइरहेकोले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई थप गर्दै कडाइ गरिने भएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप...

एमाले अध्यक्ष ओली पुनः नेपालको प्रधानमन्त्रीमा नियुक्त

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः नेपालको प्रधानमन्त्री नियुक्त भएका छन् । पदमुक्त भएको तीन दिनपछि ओलीलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिले ओलीलाई...

नेकपा एमाले अध्यक्ष ओली नै पुनः प्रधानमन्त्रीमा नियुक्त हुने पक्का

काठमाडौं – नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी नगर्ने भएका छन् । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको...