मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढी एमाले महाधिवेशन प्रतिनिधिमा मनोनित, अरु को-को ? (नामावली सहित)

काठमाडौँ – नेकपा एमालेले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको छ। मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकले प्रसाईंसहित एक सय बढीलाई महाधिवेशन प्रतिनिधि मनोनित...

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द बने बैतडी काँग्रेसका सभापति

बैतडी – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द नेपाली कांग्रेस बैतडीको सभापतिमा निर्वाचित भएका छन् । मंगलबार उनी अध्यक्षमा निर्वाचित भएका हुन् । सभापतिमा चन्दले ८०९ मत ल्याएर...

एमाले महाधिवेशन : पर्सी पूर्व–पश्चिमबाट आउने गाडी ८ घण्टा प्रभावित हुने

काठमाण्डौ – नेकपा एमालेको १० औँ महाधिवेशनका पर्सी १० गते चितवनको नारागणगढको नारायणी किनारमा उद्घाटन हुँदैछ । उद्घाटन कार्यक्रममा पाँच लाख मानिस सहभागी हुने एमालेको दाबी छ । तर, काठमाण्डौसँग...

काँग्रेस १४ औं महाधिवेशनमा देउवा पक्ष बलियो देखिँदै

काठमाडौं – काँग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन...

एमालेमा महाधिवेशन प्रतिनिधिको संख्या बढ्यो, अब २ हजार २७९ हुने

काठमाडौँ – नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत सवै उम्मेदवारको मनोनयन मंसिर ११ गते र १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने भएको छ । मंगलबार बसेको स्थायी कमिटी...

पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम पुग्नुपर्ने यात्रु किन नेपालगञ्जमै रोकिए ?

  काठमाडौं – काठमाडौंबाट रुकुमको मुसिकोटस्थित सल्लेका लागि उडेको विमानमा पाइलटले ड्युटी आवर सकिएको भन्दै नेपालगञ्ज यात्रुलाई ओरालेको विषयले यतिबेला सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको छ । ८ जना यात्रुलाई...

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा ११ गते उम्मेदवारीका लागि मनोनयन हुने

काठमाडौँ – नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनमा यही मङ्सिर ११ गते उम्मेदवारीका लागि मनोनयन हुने भएको छ । निर्वाचन आयोगले मङ्सिर ११ गते अपराह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी...

टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई हरायो

काठमाडौँ – आइसिसी टी-२० महिला विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले भुटानलाई पराजित गरेको छ। युएईमा भइरहेको प्रतियोगितामा नेपालले मंगलबार भुटानलाई ८ विकेटले हराएको हो। भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले...

सार्वजनिक यातायातमा युवकले एक युवतीको संवेदनशील अङ्गमा छुन खोजेपछि. . .

काठमाडौं – पुल्चोकस्थित एउटा सहकारी संस्थामा कार्यरत भक्तपुर बोडेकी एक युवतीले केही दिनपहिले मात्रै बसमा आफूलाई दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई झर्न बाध्य बनाइन् । पुल्चोकबाट थापाथलीसम्म आउने बसमा ती...

३५१ जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । यस्तै ३५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७४ जनाको नमुना...

काँग्रेस सभापति देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित

डडेलधुरा – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको छ । गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उहाँ महाधिवेशन प्रतिनिधिमा...

वरिष्ठ उपाध्यक्षमा नेम्वाङको दाबी

काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले पार्टीको वरिष्ठ उपाध्यक्ष दाबी गर्ने भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन् । उनले सर्वसहमतिको पक्षमा रहेको...