ललितपुरमा आज देखि ३ दिन सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाइने (सूचना सहित)

काठमाडौँ – ललितपुर महामनगरपालिकाले आजदेखि ३ दिनसम्म कोरोनाविरूद्ध खोप लगाउने भएको छ । महानगरले ४५ वर्ष र सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै साउन १५, १६ र १७ गते भेरोसेल खोपको...

कहाँबाट कति खोप आयो, कति आउन बाँकी ?

काठमाडौँ – प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो । संसद्मा विश्वासको मत पाउदा प्रधानमन्त्री देउवाले पनि आफ्नो पहिलो...

बाघको बासस्थान सुरक्षामा ध्यान दिन जरुरी: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थान सुरक्षामा ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा काठमाडौंमा बिहीबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाघको बासस्थान सुरक्षित राख्न विशेष ध्यान दिनुपर्नेमा...

मन्त्रालयको भागवण्डा मिल्यो, काँग्रेस ८, माओवादी र जसपाले ७/७ मन्त्रालय पाउने

काठमाडौं – सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको...

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने

काठमाडौं – आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारी निवास बालुवाटारमा साढे ८ बजे बैठक बस्ने छ । बैठकमा मन्त्रिपरिषद...

एसईई नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसइई...

नेपाललाई सरकारमा सहभागी हुन दबाब

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले माधव नेपाल समूहलाई सरकारमा आउन पटक–पटक आग्रह गरे पनि निर्णय लिन नसकेका बेला नेपाल समूहका सांसदहरूले नेता नेपाललाई सरकारमा सहभागी हुन दबाब दिएका छन्...

ललितानिवास जग्गा प्रकरण : २० अर्ब भन्दा बढी बिगो, सबै आरोपी ५ देखि १० लाख धरौटीमा छुटे

ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५...

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बिहिबार दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं...

काठमाडौँ महानगरले आज ३२ वटै वडाबाट भेरोसेल खोप दिने

काठमाडौँ – काठमाडौं महानगरपालिकाले आज ५० वर्ष र सोभन्दा माथि उमेर समूहका नागरिकलाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा आज बिहीबार उक्त उमेर समूहका नागरिकलाई लगाउने...

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

काठमाडौं – निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं – कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन...