चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको ‘अनलाइन टिकेटिङ’ को व्यवस्था

काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका...

अविरल बर्षाका कारण काठमाडौँ उपत्यकाका ३८५ घर डुबानमा

काठमाडौँ– गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी,...

एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान श्री...

चट्याङ लागेर ७ जना बेहोस, आधा दर्जन बढी पशु चौपाया मरे, एक दर्जन बढी घरमा क्षति

ओखलढुंगा – ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका...

काठमाडौँको पेप्सीकोलामा डूबान, मनोहरा खोलामा पानीको वहाव उच्च (भिडियो सहित)

काठमाडौं – गएराति परेको अविरल वर्षाका कारण काठमाडौंमै बाढी आएको छ । बाढीले पेप्सीकोलाका विभिन्न ठाउँ डुबानमा परेका छन् । पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुल डुबानमा परेको छ भने नागेश्वर...

गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न

काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...

मन्त्री हुन मरिहत्ते गर्नुका चार कारण

काठमाडौं – सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ...

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० जसरी पनि संसद्बबाट अनुमोदन गराउने तयारी थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा रहन निर्देशन दिएको छ। संसद्मा एमसिसी अनुमोदनका...

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन प्रस्तुत

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक...

भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले पराजित

काठमाडौं– भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ले पराजित भएको छ । दशरथ रंगशालामा बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए । भारतलाई जित...

नेपालमा थप १ हजार ८९ जनामा कोरोना पुष्टि, २० जनाले ज्यान गुमाए

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना पुष्टि भएको छ । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुनेको संख्या धेरै भएको छ । पछिल्लो...