निर्वाचन आयोगले विदेशमा रहेका नेपालीले पनि मत हाल्न पाउने व्यवस्था मिलाउँदै

काठमाडौँ – नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेको महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा...

नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी

काठमाण्डौ – नेपाली कांग्रेस प्रदेश–२ सभापतिमा कृष्णा राय यादव विजयी भएका छन् । उनले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका छन् । शुक्रबार बिहान सम्पन्न मतगणनाको...

पालिकाका कर्मचारीको सरुवा स्थगित

काठमाण्डाै – सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदाे चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो । पछि फेरि उपयुक्त...

रञ्जु दर्शनाले गरिन् विवेकशील साझा पार्टी परित्यागको घोषणा

काठमाण्डाै – रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेको घोषणा गर्नु भएको छ । अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेखेर उहाँले वैकल्पिक राजनीतिक शक्तिको खोलमात्रै ओढेको पार्टीमा आफू नरहने बताउनु भएको...

दलिततर्फ केन्द्रीय सदस्यमा ९ मध्ये देउवा समुहका ८ जना विजयी

काठमाडौं – नेपाली कांग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्...

कांग्रेस सभापति देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिए

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलेभन्दा झन् बलिया र शक्तिशाली देखिएका छन् । २४ देखि २८ मंसिरसम्म काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमार्फत् १ सय ३४ पदका लागि भएको निर्वाचनमा ९६...

नेपाली कांग्रेस प्रदेश नम्बर दुईको प्रदेश अधिवेशनमा आज मतदान हुँदै

काठमाण्डौ – नेपाली कांग्रेसको प्रदेश नम्बर दुईको प्रदेश अधिवेशनमा आज मतदान हुँदैछ । प्रदेशको सभापति पदमा संस्थापन पक्षबाट कृष्णप्रसाद यादव र संस्थापन इतर समूहबाट रामसरोज यादवको उम्मेदवारी छ । हिजो मतदान...

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट संक्रमणको पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा ओमिक्रोन संक्रमण पुष्टि भएको हो...

नेपाली सेनाका कर्मचारीले घर बनाउन सहुलियत ब्याजमा ऋण पाउने

काठमाण्डौ – नेपाली सेनाले आफ्ना कर्मचारीलाई घर बनाउन सहुलियतपूर्ण कर्जा दिने भएको छ । सैनिक सेवामा न्यूनतम १० वर्ष पूरा गरेका श्रीमान् वा श्रीमतीको नाममा नेपालभर जुनसुकै ठाउँमा घर बनाउनका...

राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी

नवलपुर – राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्यापिङ क्यामरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामरा चोरी भएको...

नेपालमा थप एक जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप एक जनामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिन सिक्वेन्सिङ गर्दा ५८ वर्षका एक वृद्धमा कोरोना संक्रमण पुष्टि...

वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको...