बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु

बर्दिया – बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियाको ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता...

१० जिल्लाका १८ बर्ष माथिका सबै नागरिकले खोप पाउने (सूचि सहित)

काठमाडौं – सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ४४ लाख डोज कोरोनाविरुद्धको खोप आज शुक्रबार एकै पटक काठमाडौं आइपुगेको छ । यो सँगै अब १० जिल्लाका १८ बर्ष माथिका सबै...

नेपाल ४८ ओभरमा अलआउट, अमेरिकालाई १७५ रनको लक्ष्य

काठमाडौं – अमेरिकाविरुद्धको खेलमा नेपाल ४८ ओभरमा १७४ रन बनाउदै अल आउट भएको छ । ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो ।...

देउवा जुटे महाधिवेशनमा, काँग्रेसका शीर्ष नेताहरु बालुवाटारमा

काठमाडौँ – नेपाली काँग्रेसका शीर्ष नेताहरुले १४ औं महाधिवेशन सम्बन्धी छलफललाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग नेताहरुले समूहगत र व्यक्तिगत छलफल...

चीनबाट खरिद गरेको ४४ लाख डोज खोप नेपाल आइपुग्यो, यो खोप कहिलदेखि र कसलाई लगाइन्छ ?

काठमडौं – सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त परिमाणको खोप...

एमसीसीमा माधव नेपालले खोजेको ७ सुनिश्चितता

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा सात सुनिश्चितता खोजेको बताएका छन् । नयाँ दलको कार्यालय उद्घाटनपछि शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले नेकपामा...

नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन, मासिक भाडा ३ लाख

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को नयाँ पार्टी कार्यालय उद्‍घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । पार्टी कार्यालय सञ्चालनमा...

चीनबाट आज ४४ लाख खोप ल्याईंदै

काठमाडौं – सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज ल्याईंदैछ । खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव...

आजको मौसम पूर्वानुमानः यी स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज बाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

महाधिवेशनमा कांग्रेसः तीन गुट, गुटभित्रै फुट

काठमाडौं – सत्ताको प्रमुख बागडोर सम्हालेको दल नेपाली कांग्रेस महाधिवेशनमा होमिइसकेको छ । गत १८ भदौबाट कांग्रेसलाई महाधिवेशन लागेको हो । अहिले कांग्रेसका वडा तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मको नेतृत्वमा...

एमाले नेता देशव्यापी दौडाहामा

काठमाडौं – पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित कार्यक्रम...

ओलीलाई भेट्न देउवाको दुत बनेर कानुनमन्त्री बालकोट पुगे, के भयो कुराकानी ?

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेले गरिरहेको संसद् अवरोध खुलाउने पहल गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।...