महामन्त्रीमा पराजीत भएपछि रक्षा मन्त्री रिजाल पदबाट राजीनामा दिदै, ४ बजे पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली काँग्रेसको १४औ महाधिवशेनमा पराजित भएपछि रक्षा मन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनी १४ औँ महाधिवेशनमा महामन्त्रीमा पराजीत भएका छन् । यद्दपी निर्वाचन समितिले घोषणा भने गरेको छैन । मन्त्री रिजाले अपराह्न ४ बजे मन्त्रालयमा पत्रकार सम्मेलन समेत राखेको छ । महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्