मताधिकारको प्रयोग गर्न प्रधानमन्त्री देउवाको अपिल (भिडियो सहित)

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न अपिल गरेका छन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग...

स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका प्रवक्ता सूर्य प्रसाद अर्यालले बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचनको सबै तयारी पुरा भएको जानकारी दिएका हुन् । निर्वाचन...

स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

काठमाडौँ – मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलयका...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक लुम्बिनी आउँदै, उच्च सुरक्षा सतर्कता

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि...

एक हप्तामा ५ लाखले उपत्यका छाडे, उपत्यकामा गाडीको संख्या घट्यो

काठमाण्डौ – आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय...

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा

काठमाडौँ – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरीको नियन्त्रणमा छन् । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो । नेता बास्तोला सुर्खेत जाँदै गर्दा भालुबाङमा...

आज देशभरका यी स्थानमा हुनेछ भारी वर्षा, आगामी ३ दिनको मौसम कस्तो ?

काठमाडौँ – मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको...

कैलालीको अत्तरियाबाट बाजुरा जादै गरेको बस डोटीमा दुर्घटना

कैलाली – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ । बिहीबार डोटीको पूर्वीचौकी गाउँपालिका–४ सानागाउँमा सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय...

सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन : लाइक, कमेन्ट र शेयर गर्नेलाई पनि कारबाही हुने

काठमाण्डौ – यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै पनि क्रियाकलाप...

मूल्यवृद्धि ७ प्रतिशतभन्दा धेरै, निर्माण सामग्रीको मूल्य २५ प्रतिशतभन्दा धेरैले बढ्यो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा महँगी सात दशमलव २८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्मको अवधिमा मूल्यवृद्धि सात दशमलव २८ प्रतिशत...

जेठ १ गतेदेखि निजी र सरकारी विद्यालयमा सातामा दुई दिन बिदा दिने निर्णय

काठमाडौँ – शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र...

सर्वदलीय बैठकमा काँग्रेस नेता खुकुरी लिएर पुगेपछि . . .

गोरखा – स्थानीय तह निर्वाचनलाई लक्षित गरी गण्डकी गाउँपालिकामा बोलाइएको सर्वदलीय बैठकमा खुकुरी सहित पुगेका मनोज गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै उनी बुधवार बिहान बैठकमा...