नानी र कीर्ति सुरेशको एक्सन फिल्म ‘दसरा’को ट्रेलर सार्वजनिक (भिडिओ)
काठमाडौँ – दक्षिण भारतीय अभिनेता नानी र कीर्ति सुरेश अभिनीत फिल्म ‘दसरा’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार सारेगम म्यूजिक नामक युट्युब च्यानलमार्फत फिल्मको हिन्दी ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक...