गायिका रचना रीमालको प्रस्तुतिले गुञ्जाएमान गुरुकुल, रचनासँगै झुमे बिद्यार्थी
दाङको घोराहि उपमहानगरपालिका वडा नं.१५ गुरुकुल एकेडेमीमा गायीका रचना रिमालको दमदार प्रस्तुति रहेको थियो । एसइई बिद्यार्थिहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ एसइई साँस्कृतिक साझको आयोजना गरीएको बिद्यालयका अध्यक्ष ई. अनन्तराज...