बैतडीमा एक पुरुष झुण्डिएको अवस्थामा मृत भेटिए

बैतडी – बैतडीमा एक पुरुष घाँटीमा पासो लगाएर मृत अवस्थामा फेला परेका छन् । पाटन नगरपालिका वडा नं–६ पैराड बस्ने ४० बर्षका मदन राम पहरी मृत अवस्थामा फेला परेका हुन्...

जिल्ला स्तरीय कृषक उन्नत हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि तालिम सम्पन्न

बझाङ – उन्नत प्रबिधि,प्राथमिक प्रशोधन,पोष्ट हार्भेष्ट क्षती न्युनिकरण तथा कृषि यान्त्रिकरण सम्बन्धि जिल्ला स्तरीय कृषक तालिम सम्पन्न भएको छ । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परीयोजना परियोजना कार्यान्वयन इकाइ बझाङको आयोजना बैशाख...

बैतडीमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा मान्छेको टाउको भेटिएपछि . . .

काठमाडौँ –  बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको छ। जिल्लाको पाटन नगरपालिका–६ तल्लो बजारमा सडक निर्माणका लागि ल्याएको गिट्टीमा आइतबार मान्छेको टाउको भेटिएको हो। कृर्षि...

बैतडीको पञ्चेश्वरमा सर्पले टोकेर एक महिलाको मृत्यु

कैलाली –  बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ गोठमा भैंसीलाई घाँस हाल्ने क्रममा पञ्चेश्वर गाउँपालिका–२ डाँगाटोलकी २५ बर्षीया निर्मला लुहारको सर्पले टोकेर मृत्यु...

कञ्चनपुरको कालिका सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा एक मानव कंकाल भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा रहेको कालिका सामुदायिक वनमा एक मानव कंकाल भेटिएको छ । बनमा घास दाउरा संकलन गर्न गएका स्थानीयले एक रुखमा झुण्डिएको अवस्थामा...

अवैध लागूऔषधसहित धनगढीबाट एकजना पक्राउ

कैलाली, गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लगूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ...

कैलालीमा आफ्नै छोरालाई इटा प्रहार गरेर मारेको अभियोगमा बुवा पक्राउ

कैलाली – कैलालीमा आफ्नै छोरा मारेकाे अभियोगमा बुवा पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरी आफ्नै २१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा...

कञ्चनपुरको शुक्लाफाँटामा माछा मार्ने क्रममा करेन्ट लागेर चुनाराको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शुक्रवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माछा मार्ने क्रममा करेन्ट लागेर ४८ वर्षीय दान बहादुर चुनाराको मृत्यु भएको हो।...

कञ्चनपुरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा १९ वर्षीय युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका-८ तिलाचौर बस्ने १९ वर्षीय पारस ठकुरी देउवालाई १४ वर्षीया बालिकालाई जबरजस्ती...

बाजुरा केन्द्रबिन्दु भएर मध्यरातमा ५.९ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन

काठमाडौँ – बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो। बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे...

जेष्ठ नागरिक लाई सम्मान स्वरुप कम्मल र फलफूल वितरण

बझाङ – जयपूथ्बी नगरपालिका वडा नं १ द्धारा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम गरेको छ । जेष्ठ नागरीक समान कार्यक्रम अन्तर्गत वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ नागरिक लाई सम्मान कार्यक्रम...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरी नियुक्त

काठमाडौं – लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्रीमा  नियुक्त भएका छन् । ८ दलको समर्थनमा चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा...