अत्तरियाको पहाड रोडमा रोकिएका २ ट्रकमा आगलागी, घटनाबारे अनुसन्धान गर्दै प्रहरी
कैलाली – कैलालीको अत्तरिया पहाड रोडको सडक किनारामा रोकिएका २ ट्रकमा आगजनी भएको छ। अत्तरियाको पहाड रोड किनारामा रोकिएका ट्रकमा एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ। गएराति करिब १२ बजेको...