लागूऔषधसहित अत्तरियाबाट एक युवक पक्राउ
कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरियाबाट ५७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित सोही ठाँउका ३१ वर्षीय सुरेश बुढामतवाला बिहीबार दिउँसो पक्राउ परेका हुन्।...