माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट – रौतहटको माधवनारायण नगरपालिका ६  विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ। बिहीबार दिउँसो साढे १ बजे स्थानिय मोहिचन्द मुखियाको फुस र...

सुदूरपश्चिमका मुख्यमन्त्रीले बैशाख २१ मा विश्वासको मत लिदै

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिन बैशाख २१ को अपराह्न ५ बजे...

बर्दिवासको खानेपानी संस्थानका अध्यक्षमाथि अनियमितताको आरोपमा पदाधिकारी कै उजुरी !

बिशाल बस्नेत/ न्युज कारखाना १८ बैसाख, महोत्तरी महोत्तरीको बर्दिवासमा रहेको खानेपानी संस्थानमा चरम अनियमितता भएको भन्दै समितिका पदाधिकारीहरुले नै प्रशासन कार्यालयमा उजुरी दिएका छन  । बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई...

मझगाउ विमानस्थल, दैजी औद्योगिक क्षेत्रको निर्माण अघि बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडाैं – कञ्चनपुरको महेन्द्रनगरमा रहेको मझगाउ विमानस्थल निर्माण कार्य अघि बढाउन कञ्चनपुरका नेताहरुले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। मंगलबार मझगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द र बेदकोट नगरपालिकाका पूर्व...

सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिबाट थापा मन्त्रीमा नियुक्त

धनगढी – सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गगरेका हुन्। आजै १...

बैतडीमा भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी – बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको...

नेकपा एमाले पर्साको ९ औं जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो। पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ...

बैतडीमा भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी, १७ बैशाख । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।...

डोटीमा एक पुरुषको शव फेला

डोटी -डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने...

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर –  कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला मालिकार्जुन गउँपालिका–३ का आनसिँ साउँद, भीमदत्त नगरपालिका–६ का ऐठपुरका गोबिन्द धामीलाई एक दशमलव ८६ ग्राम लागूऔषधसहित पक्राउ परेका हुन्।...

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

काठमाडौं – डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। खरबारीमा लगाएको आगोमा लडेर...

मझगाउँ विमानस्थल निर्माणमा अवरोध हटाउन मागसहित कञ्चनपुरका नेताहरू काठमाण्डौमा

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुरमा रहेको मझगाउँ विमानस्थल पुन: सञ्चालन समितिका पदाधिकारी र कञ्चनपुरका वर्तमान तथा निवर्तमान जनप्रतिनिधि मझगाउँ विमानस्थलको बिस्तार कार्यका लागि आवश्यक बजेट विनियोजन गर्न र बाधा अवरोध...