खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार गर्दै जन्ती फिर्ता

पर्सा – खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो। तर यस्तै घटना...

मोरङमा किशोरीको हत्या गर्ने २४ घन्टा नबित्दै पक्राउ

मोरङ – रहस्यमय तरीकाले एक किशोरीको  विभत्स हत्या गरि फरार रहेको अभियुक्तलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरी...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे माओवादीका ३ मन्त्री बर्खास्त

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकासमन्त्री झपट साउद...

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

पोखरा – गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात...

हिउँले सिंगारिएको आमायाङ्ग्री (फोटोफिचर)

काठमाडौँ  – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको प्रमुख प्रर्टकीय गन्तव्य आमायाङ्ग्रीमा हिउँले निकै सुन्दरता थपेको छ । ३७ सय ७१ मिटरको उचाइमा रहेको यस क्षेत्रबाट जुगल रेन्जको अवलोकन गर्न सकिन्छ ।  ...

लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर – कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई...

हनुमन्ते खोलामा युवकको शव फेला

भक्तपुर – मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा एक युवकको शव फेला परेको छ । काठमाडौं तीनकुने बस्दै आएका इलामको इलाम नगरपालिका‐३ का २६ वर्षीय छत्र थापाको शव रगताम्मे अवस्थामा फेला...

बैतडीको सतबाँझमा एक युवक मृत फेला

काठमाडौँ – बैतडीको सतबाँझमा एक युवक मृत फेला परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका हुन् । दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया...

कञ्चनपुरमा युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा एक वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–९ का वडाध्यक्ष किसनसिंह रानासहित ६ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुबदेव राना, भंगि राना, रुद्र राना,...

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु भएपछि जनकपुर-जलेश्वर सडक अवरुद्ध

जकपुरधाम – विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स...

मालिकार्जुन सेवा समिति कैलालीमा भयो ७औँ रक्तदान कार्यक्रम सम्पन्न

कैलाली – मालिकार्जु  सेवा समिति कैलालीले ७ औ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कैलालीको धनगढीमा भब्यताका साथ कार्यक्रम सम्पन भएको दार्चुला बिद्यार्थी समाज कैलालीका अध्यक्ष चन्द्र देव बिष्टले जानकारी...

अछाममा घाँस काट्न गएकी महिलाको मृत्यु

अछाम – अछाममा घाँस काट्न गएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको चौरपाटी गाउपालिका–१ कि करिब ४२ वर्षीया सरु साउदको घाँस काट्ने क्रममा घटनास्थलमै मृत्यु भएको हो। मृतक साउदका पाँच...