रौतहटमा कोरोना संक्रमितलाई आइसोलेशनमा लैजान खोज्दा तनाव, १२ राउण्ड हवाई फायर

रौतहट – कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई...

भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइदा जोखिम बढ्यो

कैलाली – भारतमा तीव्ररूपमा कोरोना सङ्क्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो । कैलालीको...

२ हप्तामा सुदूरपश्चिमका विभिन्न नाकाबाट ४० हजार नेपाली स्वदेश भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर भारतका विभिन्न शहरबाट जेठ २ गते यता ३९ हजार ८६० नेपाली भित्रिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहरमा काम गर्न गएकाहरु आउनेक्रम...

सिंहदरबारले सधै नजरअन्दाज गरेको दार्चुला : गोकुलेश्वर विमानस्थल संचालन सपनामा मात्रै, यस पटक पनि भएन बजेट विनियोजन

काठमाडौँ – सरकारले दार्चुलाको गोकुलेश्वर विमानस्थल संचालनका लागि यस पटक पनि बजेट विनियोजना गरेको छैन । विहिबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७...

प्रदेश नम्बर २ मा १ दर्जन भन्दा बढी सुरक्षाकर्मी कोरोना संक्रमित

धनुषा – प्रदेश नम्बर २ मा कोरोना संक्रमित सुरक्षाकर्मीको संख्या एक दर्जनभन्दा बढी पुगेको छ । महामारी कोरोना संक्रमण पैmलिरहेको बेलादेखि नै अग्र मोर्चा सम्हालिरहँदा प्रदेशभरीमा १५ जना सुरक्षाकर्मी संक्रमित...

रुकुम घटनाः थप एक जनाको शव भेटियो, एक जना अझै बेपत्ता

काठमाडौं – रुकुम पश्चिमको चौरजहारीमा भएको घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ । अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा १० गते शनिबार रुकुममा घटना भएको थियो । चौरजहारी नगरपालिका–८...

क्वारेन्टाइन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा नाराबाजी

रौतहट – क्वारेन्टिन स्थल अव्यवस्थित भएको भन्दै रौतहटको गौरमा रहेको जुद्ध उच्च माध्यमिक विद्यालय क्वारेन्टिनमा बसेकाहरुले नाराबाजी गरेका छन् । खानाको राम्रो प्रवन्ध नभएको भन्दै क्वारेन्टिनमा बसेकाहरुले आफूहरु घर जान...

गोकुलेश्वर अस्पतालमा अनिश्चितकालका लागि ओ.पी.डी. सेवा बन्द

गणेशसिंह धामी दार्चुला – गोकुलेश्वर अस्पतालले ओ.पी.डी. सेवा बन्द गरेको छ । दार्चुलामा पनि कोरोना भारइसको संक्रमण देखा परेको कारण देखाउँदै अस्पतालले बिहिबार एक सूचना जारी गर्दैे ओ.पी.डी. सेवा बन्द...

१ वर्षिया बालकसहित दैलेखमा थप ८ जनामा कोरोना संक्रमण

सुर्खेत – कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८...

मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई पत्र पठाएः विषेश आर्थिक प्याकेज बारे

धनुषा – प्रदेश २ सरकारले विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विशेष आर्थिक प्याकेज उपलब्ध गराउन...

बाँकेमा अनिश्चितकालिन निषेधाज्ञा

बाँके – जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार...

मरेपनि जनतासँग, बाँचेपनि जनतासँग बाँचिन्छ : वडाध्यक्ष महरा

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिका-८ मा क्वारेन्टाइन व्यवस्थापनलाई तीव्र पारेकाे छ । बुधबार उपहार खबरसँग कुराकानी गर्दै वडा अध्यक्ष बहादुर सिँह महराले क्वारेन्टाइन व्यवस्थापनलाई तिब्रताका साथ अघि बढाएकाे प्रष्ट पारे । विदेशबाट स्वदेश...