मुकेशप्रसाद जाेेेशी कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-८ मा क्वारेन्टाइन व्यवस्थापनमा आर्थिक तथा अन्य खाद्यान्न देखि लिएर भाैतिक पक्षबाट सहयाेग हुँदै आईरहेकाे छ । यस्तै सहयाेगका क्रममा शनिवार अमृत डिस्टिलरी प्रा. लि. का...
मुकेश प्रसाद जोशी कञ्चनपुर – कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा मोटरसाईकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु छ भने बुबा गम्भीर घाईते भएका छन् । से ६ प ३३८९ नम्बरको...
देबराज पाध्याय बाजुरा – बाजुुरा जिल्लाको बडिमालिका वडा नं. २ भौनेरा स्थित सत्यबादी मा.वि. को क्वारेन्टाइनमा एक जनाले आत्म हत्या गरेका छन् । आत्म हत्या गर्नेमा बडिमालिका नगरपालिका वडा न...
पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै भेटिएको बेवारिसे पुरुषको शवमा कोरोना पुष्टि भएको छ । जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा शुक्रबार राति...
काठमाडौं – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपरासीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले जनप्रतिनिधिहरुको सेवा सुविधा बढाउने गृहकार्य थालेको छ । प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह तथा ९ वटा जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुका...
दिपक वली दाङ – नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनमाथि भएको दुर्व्यवहारप्रतिको भर्त्सना गरिएको छ । घोराही–१४ शहिद लखनपार्क नजिक अध्यक्ष प्रियासनमाथि तीन जना युवाले अराजकतापूर्ण तरिकाले दुव्र्यवहार...
मुकेश प्रसाद जोशी कञ्चनपुर – सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) बाट कञ्चनपुरका ९ वटा सामुदायिक वनहरुले सदस्यता परित्याग गरेका छन् । शुक्रबार ९ वटै सामुदायिक वनहरुले संयुक्त विज्ञप्ति जारी...
सुर्खेत – रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या...
कोरोना भाइरस (कोभीड–१९) संक्रमणका कारण चैत ११ देखि लकडाउन भएपछि सिन्धुपाल्चोकमा सञ्चालन भइरहेको विभिन्न विकास निर्माणका कार्यहरुमा त्यसको प्रत्यक्ष असर परेको छ । बहुचर्चीत मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी...
काठमाडौँ – कणाली प्रदेशमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ८४६ पुगेको सामाजिक विकास मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार...
दैलेख – दैलेखमा २१ जना कोरोना जितेर घर फर्किएका छन् । सरस्वती माध्यमिक विद्यालयमा रहेको आइसोलेसन अस्पतालमा उपचारपश्चात पुनः पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आइसोलेसन अस्पतालमा उपचारमा खटिएका...