सिरहामा कोरोना संक्रमितको संख्या २५ पुग्यो

सिरहा – सिरहामा थप ११जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्ण देव यादवका अनुसार लहान नगरपालिकाका ८ जना, धनगढीमाइ नगरपालिकाका २ जना र अर्का...

दैलेखमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

दैलेख – जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृत्यु भएको पुष्टि गरे ।...

कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालक सहित ५२ नयाँ सङ्क्रमित थपिए

कपिलवस्तु – कपिलवस्तुमा शुक्रबार ७ महिने नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाकामात्रै भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए ।...

सुदूरपश्चिमका विभिन्न नाकाबाट शुक्रबार मात्रै ७ हजार बढी नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैछ । भारतका विभिन्न शहरबाट शुक्रबार सुदूरपश्चिम प्रदेशको विभिन्न नाका भएर सात हजार ४११ नेपाली भित्रिएका छन् । कैलालीको...

पाल्पामा बलात्कारको आरोपमा तीन जना पक्राउ

पाल्पा – पाल्पामा बलात्कारको आरोपमा आज तीन जना पक्राउ परेका छन् । यही जेठ १० गते तिनाउ गाउँपालिका वडा नम्बर २ र ३ को सिद्धार्थ राजमार्ग नजीकै सार्वजनिक स्थानमा किशोरीलाई...

आइसोलेशन वार्ड भरियो, संक्रमित क्वारेन्टाइनमै

सप्तरी – सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ । सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि श्ययाको अभावमा सङ्क्रमितलाई...

प्रेस युुनियन सिन्धुपाल्चोकले गर्यो क्रियाशील पत्रकारको कोरोना बिमा

सिन्धुपाल्चोक – नेपाल प्रेस युनियन सिन्धुपाल्चोकमा आबद्ध क्रियाशील पत्रकारहरुको कोरोना बिमागरिएको छ । समाचार सकंलनका क्रममा विभिन्न स्थानमा पुग्दा कोरोना जोखिम हुनेभएकाले पत्रकारहरुको बिमा गरिएको हो । विश्वव्यापी रुपमा महामारी...

झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, २७ जना कचनकवलका मात्रै

मोरङ – शुक्रबार झापामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा...

वैज्ञानिक वन व्यवस्थापनः कतै समर्थन कतै विरोध, शुक्लाफाँटा–८ मा वन कटानको अनुगमन

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वन उपभोक्ता समुहमा भइरहेको वन कटानको जिल्ला वन कार्यालय, कञ्चनपुरका जिल्ला वन अधिकृत अजय मानन्धरले अनुगमन गरेका छन् । शुक्रबार वडा अध्यक्ष...

रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि, कति पुगे रौतहटमा संक्रमित ?

रौतहट – रौतहटमा एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राजपुर नगरपालिकामा ३३ जना, इशनाथ नगरपालिकामा १५ जना, मौलापुर नगरपालिकामा ६ जना र बोधिमाई नगरपालिकामा २ जना...

रुकुम घटनाः छानविन समिति घटनास्थल पुग्यो, सुरु भयो अनुसन्धान

जाजरकोट – सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।...

दाङमा थप ८ जना कोरोना जितेर घर फर्किए

दाङ – कोराना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी निको भएर शुक्रबार घर फर्किएका छन् । कोरोना बिशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना...